बैंकहरूले सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाउने, ओटी सातामा २४ घण्टा
३ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापकीय पद ३ महिना भन्दा धेरै अवधि रिक्त राख्न नपाउने भएका छन् । केन्द्रीय बैंकले उच्च व्यवस्थापक पद खाली भएको ३ महिनाभित्र अनिवार्य नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको हो । बैंक तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





