बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
काठमाडाैँ। नेपाल टेलिकमको एसएमएस (SMS) सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएस(ConnectIPS) लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन अनुरोध गरिएकाे छ। टेलिकमका अनुसार यस्ता सन्देशहरूमा खाता निलम्बन भएको,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





