बैंक सञ्चालक र उच्च व्यवस्थापकले राष्ट्र बैंकमा बुझाउनुपर्ने थप विवरण के हुन् ?
४ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकले स्वघोषणा गर्नुपर्ने विवरण थप गरिएका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै कसुर तथा आरोप नभए/नभएको खुलाउनु पर्ने व्यवस्था गरेको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





