बाहुनडाँगीमा हात्ती आतंक रोक्न रबरको गोली प्रयोग गर्न सांसदको माग
आइतबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले रबरको गोली प्रयोग गरेर हात्तीलाई रोक्न माग गरेका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





