बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
हेटौँडा । बागमती प्रदेशसभा बैठकले २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ र ‘प्रदेश विद्युत् विकास
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





