बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
महोत्तरी । भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरबारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





