बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले बाँचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक भएको बताएका छन् । सोमबार काठमाडौँमा पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनावाद’ पुस्तक विमोचन कार्यक्रममा ज्ञवालीले आफूमात्र ठिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





