‘आयोजना बैंक लागू नहुँदा सांसदकै योजना पर्छन्, व्यवस्थित गर्न नसकेकै हो’
आयोजना बैंक किन कागजमै सीमित भयो ? प्रदेशले आन्तरिक राजस्वको दायरा कसरी बढाउँछ ? र, गण्डकीले अगामी बजेटबाट कस्तो नतिजा दिन्छ ? जस्ता प्रश्नहरुमाथि गण्डकीका अर्थमन्त्री जितबहादुर शेरचनसँग गरिएको कुराकानी ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





