आयोजना बैंक कार्यान्वयनमा ल्याउँदै जीतपुरसिमरा उपमहानगर
५ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८/०८४ का लागि वार्षिक बजेट तर्जुमा गर्ने तयारीस्वरूप मातहतका सबै निकायलाई असार ६ गतेभित्र आयोजना बैंकमा योजनाहरू प्रविष्ट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





