आयल निगमको अक्षमता, व्यवसायीलाई इन्धन मूल्य घट्ने सूचना चुहाउँदा अभाव
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा तेल बिक्री गरिएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





