आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरू (रेसिडेन्ट डाक्टर) लाई नियम विपरीत अत्यधिक कार्य बोझ नदिन सम्बन्धित सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । आयोगले आज सोमबार एक पत्र जारी गर्दै आवासीय चिकित्सकहरूलाई दिन र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




