आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
झन्डै डेढ दशकयता सामुदायिक विद्यालयमाथि स्थानीय विशेषताअनुसार विकसित चुनौतीका चाङहरू थुप्रिएका छन् । समुदायको पहिलो र अग्रणी पुस्ताले हाम्रा लागि बनाइदिएका, चिनाइदिएका र उभ्याइदिएका यी विद्यालयहरू चुनौतीको चाङमुनि देखिनु र समस्याग्रस्त भेटिनु साक्षर र सचेत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





