आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान
३१ जेठ, काठमाडौं । आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबरमा जनकपुरमा आयोजना हुने भएको छ । क्यान्सर उपचार तथा सचेतनासम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले ८ वर्षदेखि उक्त सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





