अटेरी गरेपछि मुख्यमन्त्री कार्यालयसँग स्पष्टीकरण माग
विराटनगर । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संसदीय समितिको बैठक लगातार छलेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवसँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनमाथि मन्त्रालयगत दफाबार छलफलका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





