अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत शुक्रबार बिहान सम्पन्न 'राउन्ड अफ ३२' को खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ । यससँगै स्पेन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





