अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
ढाका । अस्ट्रेलियाली स्पिनरहरूले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ९ विकेट लिँदै ऐतिहासिक कीर्तिमान बनाएका छन् । स्पिनरहरूको यही उत्कृष्ट प्रदर्शनको मद्दतले मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियाले पहिलो टी–२० खेलमा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





