अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
अस्ट्रेलिया । गाजामा मानवीय सहायता पुर्याउन गएको जहाजका अभियन्तामाथि इजरायली सुरक्षाकर्मीले बलात्कार, यातना र दुर्व्यवहार गरेको आरोपबारे अस्ट्रेलियाली संघीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । अस्ट्रेलियाली प्रहरीले मे महिनामा गाजातर्फ जाँदै गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’का चार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




