अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
ढाका । कुपर कनोलीको सानदार शतकीय पालिको मद्दतले अस्ट्रेलियाले अन्तिम एकदिवसीय खेलमा बंगलादेशमाथि १ विकेटको रोमान्चक जित दर्ता गरेको छ। आइतबार ढाकामा सम्पन्न खेलमा जित निकाल्दै अस्ट्रेलियाले सिरिज ह्वाइटवास हुनबाट आफूलाई जोगाएको छ। यसअघि वर्षाले प्रभावित भएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





