अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्कीविरुद्ध २ गोलको अग्रता लिएको छ । खेलको ७५औं मिनेटमा कोनर मेटक्लाफको गोलसँगै यसले अग्रता दोब्बर बनाएको हो । यसअघि नेसट्रोरी इरानकुन्डाले २७ औं मिनेटमा गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





