असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
२०८३ असार महिनाको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध ११ गतेसम्म पराक्रम भावमा र १२ गतेबाट सुख भावमा । शुक्र १९ गतेसम्म सुख भावमा र २० गतेबाट सन्तान भावमा ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




