असार १६ र १७ गते धेरै स्थानमा भारी वर्षा हुने, प्राधिरकणले भन्यो- सतर्क रहनू
पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





