अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
काठमाडौँ । ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान पूराभएसँगै थुनछेक बहस सुरु भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




