‘आर्थिक गणनामा कोही नछुटौँ’
४ असार, काठमाडौं । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित अहिले देशभरि आर्थिक गणनाको स्थलगत तथ्यांक संकलनको काम जारी छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनामा नछुट्न सबैमा आह्वान गरेको छ । स्थलगत गणनाको काम २ वैशाखबाट सुरु भएको हो । जुन ७ असारसम्म जारी रहने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





