अर्घाखाँचीमा टिमुर खेती अभियान, ६० हजार बिरुवा नि:शुल्क वितरण सुरु
१२ असार, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाभर टिमुर खेती प्रवर्द्धन गर्ने उद्देश्यले ६० हजार टिमुरका बिरुवा नि:शुल्क वितरण सुरु गरेको छ। व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यालयले टिमुरका बिरुवा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




