आरओएनबी फुटसलको उपाधि टिम ब्राजिललाई (फोटोफिचर)
काठमाडौं । फिफा विश्वकपको झल्को दिन आरओएनबी फुटसलको उपाधि (Insight vision) टिम ब्राजिलले जितेको छ । फाइनलमा टिम (Mantain) कुरासाओलाई पेनाल्टी शूटआउटमा हराउँदै ब्राजिलले उपाधि जितेको हो । विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । सामाजिक सञ्जाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





