‘अरब स्प्रिङ’ सम्झाउँदै सचेतक धिताल : टेम्पोमाथि चलेको बुल्डोजरको आवाज इतिहासमा धेरै टाढासम्म सुनिन्छ
धितालका अनुसार कथित मूलधारे व्यवस्थाले कोरेको योजनामा सर्वसाधारणको पदचाप नांगो खुट्टाको जस्तो छ, जसको 'ब्लू प्रिन्ट'मा राज्य बुट बजार्दै नाचिरहेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





