आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
मुम्बई। बलिउडका चर्चित स्टार एवं मिस्टर पर्फेक्सनिस्ट आमिर खान आगामी जुलाई ५ मा गौरी स्प्र्याटसँग विवाह बन्धनमा बाँधिन गइरहेका छन्। उनको विवाहको खबरले प्रशंसकहरू निकै उत्साहित देखिएका छन्। तर, आफ्नो विवाहलाई लिएर सर्वसाधारणमा देखिएको यो उत्साह
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





