अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्ममा डेब्यू गर्दै, साइन गरिन् ‘तीन तिघ्रे, क्या बिग्रे’
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म अभिनयमा डेब्यू गर्ने भएको छ । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाले पारितोषिकालाई शीर्ष भूमिकामा अनुबन्धित गराइएको बताए । उनका अनुसार, सोमबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





