अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। यससँगै पोर्चुगलको स्पेनसँगको बहुप्रतीक्षित भेट पनि पक्का भएको छ। टोरन्टो स्टेडियममा सम्पन्न खेलको पहिलो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





