अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७ डलर प्रतिब्यारेलबाट घटेर ६९ डलरमा आइसकेको देखिन्छ । यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद् छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





