आनन्द चन्दले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा आनन्द चन्दले उम्मेदवारी दिने भएका छन् । आगामी आइतबार देखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने चन्दले बताएका छन् । चन्द कैलाली–५ बाट गत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



