अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबिच भेटवार्ता हुने
काठमाडाैँ । आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीकबिच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ। राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





