‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
तेहरान । इरानका केन्द्रीय बैंक प्रमुख अब्दोल्नासेर हेम्मतीले अमेरिकाबाट कृषि उत्पादन खरिद गर्न इरान बाध्य नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानलाई उपलब्ध गराइएको रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गरिने दाबी गरेका थिए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





