अमेरिकाले सम्झौता उल्लङ्घन गरे प्रतिकार गर्ने इरानको चेतावनी
तेहरान । इरानले अमेरिका शान्ति सम्झौताबाट विचलित भए वा त्यसको उल्लङ्घन गरे पूर्वनिर्धारित योजनाअनुसार प्रतिकारात्मक कदम चालिने चेतावनी दिएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले एउटा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । इरानी सरकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




