अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
जेनेभा । अमेरिका र इरानबिच भएको सम्झौतापछि त्यसको कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको पहाडी रिसोर्ट बुर्गेनस्टकमा हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिका, इरान तथा मध्यस्थकर्ताहरू पाकिस्तान र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





