अमेरिका–इरान सम्झौताको स्वागत गर्दै संसदबाट सकारात्मक सन्देश दिऔं : नेकपा
२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ । आजको प्रतिनिधि सभा बैठकमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





