'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
तेहरान । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिका र इरानबीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहने बताएका छन् । सामाजिक सञ्जाल एक्समा मङ्गलबार पोस्ट गर्दै पेजेश्कियानले वार्ताको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





