अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
काठमाडौँ । अमेरिका र इरानबिच भएको नयाँ सम्झौताअनुसार विश्वकै प्रमुख व्यापारिक मार्गमध्येको एक ‘होर्मुज जलमार्ग’ आगामी ६० दिनका लागि महसुलमुक्त रहने भएको छ । वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले समाचार प्रकाशित गरेको छ । एक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




