अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाले शानदार पुनरागमन गर्दै जोर्डनलाई २–१ ले पराजित गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अल्जेरियाले दोस्रो हाफमा दुई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





