‘अक्षरा’ को पहिलो झलकमा न्यान्सीको यस्तो लुक्स
काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म ‘१२ गाउँ’ व्यवसायिक हिट बनेपछि न्यान्सीले यो फिल्म गरेकी हुन् । प्रदर्शन तयारीमा रहेको फिल्मले न्यान्सीलाई फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको छ, जहाँ उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





