अख्तियारलाई ५ घन्टा हैन, आवश्यक परे पाँचै वर्ष राखेर सोधपुछ गर्छौं- प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई आवश्यक परेमा पाँचै वर्ष पनि सोधपुछ र सरसल्लाह लिने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





