आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
काठमाडौँ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





