ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी विश्व कीर्तिमान बनाउने सुवर्ण अवसरबाट चुकेका छन् । सोमबार राति नेपाली समय अनुसार १०ः४५ बजे अमेरिकाको डालस स्टेडियममा सुरु भएको अस्ट्रियाविरुद्धको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





