आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी साह, आर्या पाण्डे, विरवल कुशवाहा,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





