‘आइएम जितबहादुर’ को काठमाडौं प्रिमियर, प्रतिक्रिया कस्तो छ ?
काठमाडौं । जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आईएम जितबहादुर’ लाई प्रिमियर गरिएको छ । यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित आइएनआईको हलमा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा फिल्म र संगीत क्षेत्रका चर्चित व्यक्ति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





