आगामी सिजनको आईपीएल साविकभन्दा केही चाँडो सुरु हुने सम्भावना
४ असार, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आगामी सिजनदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) निर्धारित समयभन्दा केही छिट्टै सुरु गर्ने सम्भावनाबारे छलफल गरिरहेको जनाएको छ । बीसीसीआईका सचिव देवजित सकियाले खेलाडी र दर्शकले अत्यधिक गर्मीको सामना गर्नुपरेको तथा मे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





