आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय
तनहुँ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसंख्यक दरै समुदायको मौलिक सांस्कृतिक सम्पदा ‘चुड्का नाच’ संरक्षणका लागि स्थानीयस्तरमा सक्रियता बढाइएको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्ताौँदेखि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





