आधिकारिक थोक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न आग्रह
काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ काठमाडौँले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनैपनि व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई अनुरोध गरेको छ । औषधि गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





