अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
एजेन्सी । सन् २०२६ को विश्वकपका लागि अफ्रिकाबाट ऐतिहासिक रूपमा १० राष्ट्र छनोट भएका थिए । शनिबार राति कङ्गोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गरेपछि र अल्जेरियाले अस्ट्रियासँग रोमाञ्चक ३–३ को बराबरी खेलेपछि तीमध्ये नौ टोली नकआउट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





