८ महिनामै सहकारीको बचत एक खर्ब घट्यो, कोपोमिसमा छैन विश्वसनीयता
१५ असार, काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा सहकारीको कुल निक्षेप करिब एक खर्ब रुपैयाँले घटेको छ । गत असारसम्ममा ११ खर्ब बचत रहेको सहकारी क्षेत्रबाट ८ महिनामा एक खर्ब निक्षेप बाहिरिएको हो । सहकारी विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारी क्षेत्रको कुल बचत ११…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




